काठमाण्डौंः राष्ट्रपति रामचन्द्र पाैडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मुटुमा समस्या देखिएपछि मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएका राष्ट्रपति पाैडेल आज बिहान ८ बजे डिस्चार्ज भएका हुन् ।
हाल पाैडेलकाे स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जारी गरेको विज्ञप्तीमा बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया