मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

इशान अस्पतालले तीन दिने निःशुल्क फिजीयोथेरापी शिविर संचालन गर्ने

अस्पतालले विश्व फिजीयोथेरापी दिवसका अवसरमा फिजीयोथेरापी शिविर संचालन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः इशान बाल तथा महिला अस्पतालले फिजीयोथेरापी शिविर संचालन गर्ने भएको छ। अस्पतालले विश्व फिजीयोथेरापी दिवसका अवसरमा फिजीयोथेरापी शिविर संचालन गर्ने भएको हो।

शिविर भदौ १७ देखि १९ गतेसम्म निःशुल्क रुपमा संचालन हुनेछ। अस्पतालको फिजीयोथेरापी विभागले संचालन गर्ने निःशुल्क परामर्श र उपचार सेवा प्रदान गरिने अस्पतालका जनरल मेनेजर भक्त बहादुर शाहीले बताए।
अस्पतालका कार्यकारी निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीले शिविरमा डा कृष्णा झा नेतृत्वको टिमले ओपीडी नम्बर ५ मा सेवा दिने बताए। यससम्बन्धी जानकारीका लागि ९८१३९४९४७४/५ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार