काठमाडौं : नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी भएका छन्। वीरगञ्जमा शनिबार भएको निर्वाचनमा खण्डेलवाल विजयी भएका हुन्।
निर्वाचनबाट संघको उपाध्यक्षमा उपाध्यक्षमा रामप्रसाद खरेलले १४१ ल्याएर जित हासिल गरेका छन्। उनका प्रतिस्पर्धी निरञ्जन प्रसाद रिसालले ५१ मत ल्याएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया