काठमाडौं : नेपाल फार्मेसी परिषद्ले लिएको फार्मासिष्टको नाम दर्ता परीक्षामा २३ दशमलव ९८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। परिषद्ले शनिबार लिएको परीक्षामा ७६ प्रतिशतभन्दा बढी विद्यार्थी फेल भएका हुन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया