मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

लमजुङमा डाक्टरमाथि कुटपिट, एक जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः लमजुङमा डाक्टरमाथि कुटपिट भएको छ। कुटपिटको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ऋषि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख तथा डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।

उनका अनुसार मन्जुरीनामाको विषयमा विवाद हुँदा जिल्ला अस्पतालका डा सन्दीप अधिकारीमाथि कुटपिट भएको थियो ।

‘बिरामीलाई बेड भर्ना गर्ने बेलामा मन्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने थियो। तर बस्नेतले हस्ताक्षर गर्न नमानेपछि विवाद भयो र डाक्टरमाटि कुटपिट भएको पाइएको छ’ घलेले भने।

कुटपिट आरोपमा पक्राउ परेका बस्नेतमाथि जिल्ला अदालत लमजुङबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार