काठमाण्डौंः सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई दिएको कैद मिनाहा बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेकाे छ।
बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपनाप्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले विहिबार गरेको फैसलामा यसरी गरिने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्तरुपमा खुलाएर मात्र निर्णय गर्ने गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी गरेको हो ।
अदालतको फैसलामा भनिएको छ, ‘निज प्रत्यर्थी रिगल ढकाललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी हुने ठहर्छ ।’
यस्ताे छ फैसलाकाे पूर्णपाठ :
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया