कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई प्रोत्साहन स्वरूप १६ लाख प्रदान गर्ने घोषणा गरेको छ ।

मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली राष्ट्रिय टोलीका सदस्य रहेका सुदूरपश्चिमका तीन जना खेलाडीलाई सम्मान स्वरूप १६ लाख प्रदान गर्ने प्रदेश सरकारले निर्णय गरेको बताउनु भयो । उहाँले क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई ६ लाख तथा सन्दिप जोरा र विनोद भण्डारीलाई जनही पाँच/पाँच लाख प्रदान गरिने बताउनुभयो ।

ऐरीले एशियाली खेलकुदमा विश्व रेकर्ड बनाएका थिए भने जोरा र भण्डारीले नेपाललाई टि-२० विश्वकप पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए । कञ्चनपुर घर भएका तिनै जना खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहेका छन् । प्रदेश सरकारको यो निर्णयको सर्वत्र प्रशंसा गरिएको छ ।

क्यानका केन्द्रिय सदस्य धिरेन्द्र साउदले प्रदेश सरकारले नेपाली राष्ट्रिय टोलीका तीन जना खेलाडीलाई सम्मान स्वरूप १६ लाख दिने घोषणा स्वागतयोग्य रहेको बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार