काठमाण्डौः सिन्धुपाल्चोकको ठूलोपाखर आसपास केन्द्र बनाएर भूकम्प गएको छ।
बेलुकी आठ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। सो भूकम्प ३.५ रेक्टर स्केलको रहेको बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया