कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमा टुंग्याउँ: कानुनमन्त्री गुरुङ

अल्पमत र बहुमतको प्रक्रियाबाट विवादित विषय टुंग्याउन नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै टुंग्याउनुपर्ने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समिति बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अल्पमत र बहुमततको प्रक्रियाबाट भन्दा सहमतिमा टुंग्याउनुपर्ने बताएका हुन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न बोलाइएका कानुनमन्त्री गुरुङले अल्पमत र बहुमतको प्रक्रियाबाट विवादित विषय टुंग्याउन नहुने बताउँदै सहमतिमा गर्न समितिसँग आग्रह गरे ।

सबै एकमत भएर बृहत शान्ति सम्झौता भएको भन्दै उनले प्रक्रियामा जान तयार गर्न नहुने र यदी सहमति नजुटेको अवस्थामा पछि विकल्पहरु सोच्नुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार