वैशाख २२, २०८१ शनिबार May 4, 2024

विवेकशील पार्टीले गर्यो केसीको सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रविन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टी नुवाकोटले ९० घण्टा दुई मिनेट लामो मन्तव्य दिएर विश्व रेकर्ड कायम गर्न सफल अनन्त राम केसीलाई सम्मान गरेको छ । काठमाडौंमा सम्मान कार्यक्रममा पार्टी अध्यक्ष रविन्द्र मिश्रले केसीलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा  अध्यक्ष मिश्रले विश्वमा नै नेपालको नाम सफल भएको भन्दै केसीलाई सम्मान गरिएको बताउनुभयो । उहाले हरेक नेपालीले यसरी नै देशको सम्मान र इज्जतका लागि काम गर्ने हो भने देश विकास हुन समय नलाग्ने दावी गर्नुभयो । कार्यक्तममा सम्मानित हुनुभएका केसीले आफुलाई सम्मान गरेकोप्रति धन्यवाद दिनुभएको थिया ।

सो अवसरमा नुवाकोट काठमाडौं सम्र्पक समिति पनि गठन गरिएको थियो । समितिको अध्यक्षमा महेश अधिकार चयन हुनुभएको नुवाकोट जिल्ला संयोजक दामोदर नेपालले युग खबरलाई जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार