असोज ६, २०८३ मंगलबार September 22, 2026

बालकुमारी घटना : मन्त्री ज्वालाको आगमनका कारण स्थिति असामान्य बन्यो – गृहमन्त्री श्रेष्ठ

आन्दोलनकारीहरूसँग मन्त्री ज्वालाले सवाल जवाफ गरेपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको आगमनका कारण बालकुमारी घटनामा स्थति असामान्य बनेको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले प्रारम्भिक अध्ययनबाट आन्दोलनकारीहरूसँग मन्त्री ज्वालाले सवाल जवाफ गरेपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको देखिएको बताए ।

साथै प्रहरीले फायरिङ गरेपछि मन्त्रीको गाडी जलेको देखिएको उनको जवाफ छ ।

गत शुक्रबार भएको बालकुमारी घटनामा प्रहरीको गोली र पिटाइबाट दुई युवकले ज्यान गुमाएका थिए ।

सो घटनामा प्रहरीको कमजोरी स्वीकार्दै गृहमन्त्री श्रेष्ठले इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको पनि बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार