कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको नामावली प्रकाशन हुँदै

आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको आज नामावली प्रकाशित हुँदै छ। हिजो र अस्ति उम्मेदवारी माथी उजुरी र छानबिन प्रक्रिया सम्पन्न गरे पछि आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो।

फागुन २० गते रिक्त हुन गइरहेको २० राष्ट्रियसभा सदस्य मध्ये १९ जनाका लागि माघ १३ गते निर्वाचन हुदैँछ । एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्।

राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए, जसमध्ये हिजो र अस्ति उजुरी दिन र छानबिन गर्नका लागि समय छुट्याइएको थियो।

उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ, सो प्रकाशित नामावलीमा उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्।

भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगको तयारी छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार