असार २८, २०८२ शनिबार July 12, 2025

कर्णाली प्रदेश सभाको हिउँदे अधिवशेन आजदेखि सुरु

प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको पहिलो बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखी सुरु हुने भएको छ । प्रदेश सभाको बैठक दिउँसो ३ बजेदेखि सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकको सुरुमा सभामुख नन्दा गुरुङले प्रदेशसभा आह्वानसम्बन्धी प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउने र त्यसपछि दलीय धारणा राख्ने कार्यसूची तय गरेको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

यो प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको पहिलो बैठक हो । विधेयक अधिवेशनका रुपमा लिइने हिउँदे अधिवेशनका लागि कर्णाली प्रदेश सभामा विभिन्न तीनवटा विधेयकहरू विषयगत समितिमा छलफलमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार