काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पाण्डेले राजीनामा बुझाएका हुन् ।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको पाण्डेले चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत नपाउने देखेपछि पाण्डेले राजीनामा दिएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया