कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

प्रधानमन्त्री आज गोरखा आउनुहुने

प्रचण्डले पार्टी कार्यालयमा आयोजित पार्टी कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण दिनुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज गोरखा आउनुहुने भएको छ ।

गोरखामा गएको असारमा फेला परेको क्वार्ज क्रिष्टल ढुङ्गा गोरखा कालिका मन्दिर परिसरमा राख्ने कार्यक्रमका लागि १२ बजे गोरखाका लागि काठमाण्डौबाट हिँड्नुहुने नेकपा माओवादी केन्द्र गोरखाका इन्चार्ज अमर तमुले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष रहनुभएका प्रचण्डले पार्टी कार्यालयमा आयोजित पार्टी कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने, सरकारी निकायका प्रमुखहरूसँग जिल्ला प्रशासन कार्यालयमा भेटघाट गर्ने र ३ बजे पत्रकार सम्मेलन गरी काठमाडौँ फर्कने कार्यक्रम तय भएको गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार