जेठ ८, २०८१ मंगलबार May 21, 2024

राष्ट्रपति पौडेलले गरे सेतो मच्छिन्द्रनाथको दर्शन

राष्ट्रपति पौडेलद्धारा सेतो मच्छिन्द्रनाथको दर्शन गरि टीका र प्रसाद ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गरि टीका र प्रसाद ग्रहण गरेका छन्।

प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबार अपराह्न काठमाडौं तीनधारा पाठशालाबाट सुरू भएर साँझ असन पुर्‍याइएको थियो।

विशेषत वर्षा र सहकालको कामना गरी हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनदेखि यो रथयात्रा सुरू हुन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया