जेठ ५, २०८१ शनिबार May 18, 2024

आज मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस मनाँईदै

नेकपा एमाले लगायतका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रमहरू गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १३ गते । आज नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदै छ ।

प्रथम जन निर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीसमेत रहनुभएका उहाँको स्मरणमा आज नेकपा एमाले लगायतका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रमहरू गर्दै छन् ।

उहाँको स्मरण गर्दै आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी जीवन गाथाको विमोचन गर्नुहुनेछ । साथै ज्येष्ठ नागरिक देश दर्शन २०८१ को शुभारम्भ कार्यक्रम सुरुवात गर्नुहुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया