असार २८, २०८२ शनिबार July 12, 2025

कोशी प्रदेशमा पाँचौं अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख ३१ गते बिहान ११ बजेका लागि अधिवेशन बोलाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोशी प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरेका हुन् ।

हिजो बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख ३१ गते बिहान ११ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्यालयले आज विज्ञप्ति जारी गर्दै विराटनगरस्थित प्रदेशको सभाहलमा बैठक बस्ने जानकारी दिएको छ ।

‘कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८१–१–२७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले कोशी प्रदेश सभाको पाँचौं अधिवेशन संवत् २०८१ साल वैशाख ३१ गते सोमबार दिनको ११ः०० बजे कोशी प्रदेश सभाको सभाहल, विराटनगरमा आह्वान गर्नुभएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार