श्रावण ५, २०८२ सोमबार July 21, 2025

ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने स्वास्थ्यमन्त्री यादवको प्रतिवद्धता

शितलनिवासमा पदभार ग्रहणलगत्तै मन्त्री यादवले रामशाहपथ पुगेर पदभार ग्रहण गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३१ वैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पदभार ग्रहण गर्दै ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने निर्णय गरेका छन्।

शितलनिवासमा पदभार ग्रहणलगत्तै मन्त्री यादवले रामशाहपथ पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभारका क्रममा उनलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए। प्रधानमन्त्री यादवले नवगठित दल जसपालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया