श्रावण ५, २०८२ सोमबार July 21, 2025

डा. गोविन्द केसीले तोडे अनसन

पशुपतिको मृगस्थलीमा अनसन थालेका केसीको स्वास्थ्य अवस्था नाजुक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३ वैशाख । डा. गोविन्द केसीले अनसन तोडेका छन् । आज (बिहीबार) महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनसन स्थगित गरेको जानकारी गराएका हुन् ।

गत वैशाख २९ देखि चार बुँदे माग राखेर पशुपतिको मृगस्थलीमा अनसन थालेका केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि हिजो अस्पताल लगिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया