भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–२ कालापानी बस्ने १७ वर्षीया सम्झना घिसिङ र सोही ठाउँ बस्ने २५ वर्षीया बिना घिसिङ रहेका छन् ।

आफ्नै घरमा बसिरहेको अवस्थामा बुधबार राति चट्याङ पर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको थियो भने बिना गम्भीर घाइते भएकी थिइन् । बिनाको उपचारको क्रममा प्रथामिक स्वास्थ्य चौकी बकैयामा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

चट्याङले सोही ठाउँ बस्ने १४ वर्षीय किरण जिम्वा घाइते भएकी छन् । उनको बकैयास्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग
२०८३ भाद्र ३०, मंगलबार
भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक अझै बेपत्ता
२०८३ भाद्र ३०, मंगलबार
कांग्रेसले जारी गर्यो १५ औं महाधिवेशन निर्वाचन निर्देशिका (पूर्णपाठ)
२०८३ भाद्र ३०, मंगलबार
महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
२०८३ भाद्र ३०, मंगलबार
खर्क तथा चरन क्षेत्रलाई रोजगारी सिर्जनासँग जोड्नुपर्छ : अध्यक्ष दाहाल
२०८३ भाद्र ३०, मंगलबार
आईतवारको बिदा कटौती गर्न सांसद ताहिर अली भाटको माग
२०८३ भाद्र ३०, मंगलबार
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह
२०८३ भाद्र ३०, मंगलबार