असार २८, २०८२ शनिबार July 12, 2025

कतारबाट असार १५ र १६ मा ७३८ जना आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कतारमा रहेको नेपाली दूतावालसले असार १५ र १६ गते नेपाल फर्कन चाहने यात्रुको सूची सार्वजनिक गरेको छ । सूचीमा नेपाल फर्कन पाउने ७ सय ३८ नेपालीको नाम छ ।

कोरोनाका कारण असहज असहज परिस्थितिमा भएकाले नेपालीहरूको तत्काल स्वदेश फर्कनैपर्ने अवस्था भएकाले कतारमा रहेको दूतावासमा विभिन्न माध्यमबाट विवरण टिपाएका थिए ।

नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताअनुरूप पहिलो चरणअन्तर्गतको नेपाल एयरलाइन्सको असार १५ र १६ गतेका लागि तय भएको हो । तेस्रो र चौथो उडानका लागि संलग्‍न सूचीमा नाम भएका व्यक्तिहरूले उक्त एयरलाइन्सको देहायको आधिकारिक ट्राभल एजेन्सीमा सम्पर्क गर्न दूतावासले आज विज्ञप्ति जारी गर्दै अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार