भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

गुणस्तरीय सामान उत्पादन नगर्ने ६ वटा उद्योग कारवाहीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गुणस्तरीय सामान उत्पादन नगरेको भन्दै ६ वटा उद्योग कारवाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले ४ वटा सिमेन्ट उद्योग एउटा ग्याँस उद्योग र एउटा रोलिङ मिल्सलाई कारवाही गरेको हो ।

यसरी कारवाहीमा पर्ने उद्योगहरुमा बाराको रिलायन्स सुपरटेक सिमेन्ट प्रालि, पर्साको इन्टरनेशनल सिमेन्ट प्रालि, रुपन्देहीको अग्नि सिमेन्ट उद्योग र नवलपरासीको सर्वोत्तम सिमेन्ट प्रालि रहेका छन् ।

यसैगरि काठमाण्डौको एभरेष्ट ग्यास उद्योग र मोरङको कमला रोलिङ्ग मिल्स समेत कारवाहीमा परेका छन् । विभागले रिलायन्स सिमेन्ट र इन्टरनेशनल सिमेन्टको इजाजतपत्र रद्द गर्नुका साथै एभरेष्ट ग्यास उद्योगको प्रमाणपत्र स्थगन गरेको छ । यस्तै, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कमला रोलिङ्ग मिल्सलाई स्पष्टीकरण सोधेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने
२०८३ भाद्र ३०, मंगलबार
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
२०८३ भाद्र ३०, मंगलबार
गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम
२०८३ भाद्र ३०, मंगलबार
मेलाबाट उठेको रकम पर्यटनमा लगानी
२०८३ भाद्र ३०, मंगलबार
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
२०८३ भाद्र ३०, मंगलबार
भेरी अस्पतालमा शवगृह विस्तार गरिने
२०८३ भाद्र ३०, मंगलबार
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
२०८३ भाद्र ३०, मंगलबार