कार्तिक २९, २०८३ आइतबार November 15, 2026

प्रशिद्ध धार्मिकस्थल कालिञ्चोक मन्दिर जाने सडक २९ वर्ष पछि कालोपत्रे

जय धनन्जय-गणेश कुण्ड-भुजेल जेभीले ठेक्का लिएको उक्त सडकको रङरोगन र ट्राफिक चिन्ह राख्ने काम अझै बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दोलखाः सडकको ट्रयाक खुलेको २९ वर्ष पछि सडक कालोपत्रे भएपछि प्रशिद्ध धार्मिकस्थल कालिञ्चोक मन्दिर जान सहज भएको छ । जिल्ला सदरमुकाम चरिकोटबाट कालिञ्चोक जाने मुख्य प्रवेशद्धार कालोपत्रे भएपछि यात्रुसहित स्थानीयलाई समेत सहज भएको हो ।

चरिकोटदेखी देउरालीसम्म ५ किलोमिटर सडक कालोपत्रे भएको छ । चरिकोटबाट कालिञ्चोक जाने बाटो कच्ची भएका कारण चालकहरुले वैकल्पिक बाटो प्रयोग गर्ने गरेका थिए ।

दुईतर्फी सहजै गाडी गुडन मिल्ने गरी साढे ६ मिटर चौडाईको सडक निर्माण भएको पुर्वाधार विकास कार्यलय सिन्धुपाल्चोकका इन्जिनियर टंक प्रसाद तिवारीले बताउनुभयो ।

१२ करोड ९० लाख १८ हजार मा ठेक्का सम्झौता भएको उक्त सडकको काम २२ महिनामा सम्पन्न भएको हो । जय धनन्जय-गणेश कुण्ड-भुजेल जेभीले ठेक्का लिएको उक्त सडकको रङरोगन र ट्राफिक चिन्ह राख्ने काम बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार