असार २०, २०८१ बिहिबार July 4, 2024

टी-२० विश्वकप फाइनल: भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । टी- २० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको हो ।

भारतका लागि विराट कोहलीले सर्बाधिक ७६ रन बनाएका थिए । त्यस्तै अक्सर पटेलले ४७, शिभम दुवेले २७ रन बनाएका थिए ।

त्यस्तै कप्तान रोहित शर्माले ९, ऋषव पन्त शुन्य, सूर्यकुमार यादव ३, हार्दिक पाण्डेयले ५ र रविन्द्र जडेजाले २ रन बनाएका थिए ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर एनरीच नोकिया र केशव महाराजले २-२ विकेट लिएका थिए भने मार्को जानसेन र कागीसो रबाडाले एक एक विकेट लिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
२०८१ असार २०, बिहिबार
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौं : महासचिव भुसाल
२०८१ असार २०, बिहिबार
मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
२०८१ असार २०, बिहिबार
सरकार र आन्दोलनरत क्रसर उद्योगीबीच सहमति
२०८१ असार २०, बिहिबार
कञ्चनपुरका आठ विद्यालयको नतिजा शून्य
२०८१ असार २०, बिहिबार
आधारभूत स्वास्थ्य सेवा निःशुल्क तथा विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकाको योजना
२०८१ असार २०, बिहिबार
प्रहरी निरीक्षक विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ असार २०, बिहिबार