असार २२, २०८१ शनिबार July 6, 2024

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू

नयाँ मुख्यसचिव नियुक्त गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

आजको बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्ने सम्भावना छ ।

तत्कालीन मुख्यसचिव डा बैकुण्ठ अर्याल भ्रष्टाचारमा डामिएपछि सो पद हाल रिक्त छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया