कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

९१ न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको एकैपटक सरुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः न्याय परिषदले ९१ न्यायाधीशको एकसाथ सरुवा गरेको छ।

मंगलबार बसेको परिषदको बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो।

सूची हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया