कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माद्धारा सर्वोच्चमा रिट दर्ता

विशेष अदालतबाट भ्रष्ट्राचार मुद्दामा दोषी ठहर शर्माद्वारा सर्वोच्चमा रिट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ– विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माले सर्वोच्चमा रिट दर्ता गराउनु भएको छ ।

हाल डिल्लीबजार कारागरमा रहनु भएका शर्माले  विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने र आफुलाइ थुनामुक्त गर्नुपर्ने भन्दै आज  सर्वोच्च अदालतमा रिट दिनु भएको हो ।

विशेष अदालतले  २०८० असार  ५ मा  शर्मालाई भ्रष्ट्राचार मुद्दामा दोषी ठहर गर्दै ९ वर्षका  कैद सजाय हुने फैसला गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया