कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

न्याय सेवाका सरकारी वकील समूहतर्फका सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

रकारी वकिल कार्यालयमा कार्यरत रहेका सहन्यायाधिवक्ता र उपन्यायाधिवक्ता हरूको पनि एकसाथ सरुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। न्याय सेवा आयोगले न्याय सेवाका सरकारी वकील समूहतर्फका १० जना सहसचिव र १० जना उपसचिव को सरुवा गरेको छ।

शुक्रबार बसेको न्याय सेवा आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत रहेका सहन्यायाधिवक्ता र उपन्यायाधिवक्ता  हरूको सरुवा गरेको हो।

सूची हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया