असार २३, २०८२ सोमबार July 7, 2025

पार्टी फुट्न नदिन प्रदेश १ का १४ जिल्ला पार्टीको नेकपा नेतृत्वलाई दवाब हस्ताक्षर सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको चरम अन्तरविरोधलाई समाधान गरी टुटफुट र विभाजनबाट जोगाउन प्रदेश १ का १४ जिल्लाको नेतृत्वले आग्रह गरेको छ ।

आइतबार संयुक्त विज्ञप्ती जारी गर्दै १४ जिल्लाका अध्यक्ष र सचिवले पार्टीभित्रको समस्यालाई सम्वाद र सहमतीबाट समाधान गरी आम नागरिकको जनचाहनाअनुसार समृद्धिको लक्ष्य प्राप्तीमा एकताबद्ध हुन र विदेशी षड्यन्त्रलाई परास्त गर्न आग्रह गरेको हो ।

यस्तो छ, विज्ञप्तिः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया