कार्तिक २९, २०८३ आइतबार November 15, 2026

शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल

मकरलाई व्यापार, व्यवसायमा फल प्राप्तिको समय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष राशिः अध्ययनमा सफलता मिल्ने छ। जग्गा सम्बन्धी काममा कमफल प्राप्तिको योग छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न नमिल्ने योग छ। सामान्य शिर कष्टसमेत देखापर्न सक्ने छ।

वृष राशिः विलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। राम्रो फल प्राप्ति हुनेछ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। सामान्य मतान्तर हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। सम्मान प्राप्त हुने योग छ।

मिथुन राशिः व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। विभिन्न विलासी, टेक्निकल सम्बन्धी व्यापारको काम आरम्भ गर्नु होला। वैदेशिक यात्राको समय छ। फल प्राप्त हुने योग छ। आफन्तहरुसँग विलासी भेटघाट हुनेछ।

कर्कट राशिः विद्या अध्ययनमा मन बढ्ने छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। नेत्रमा सामान्य विकार आउने देखिन्छ। पराक्रमबाट कार्यसिद्धि हुने छ। समाजिक पद प्रतिष्ठा र सम्मान मिल्ने छ।

सिंह राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययनअध्यापनमा सफलता छ। वौद्धिक्ताको वृद्धि हुने देखिन्छ।वैदेशिक यात्राको योग देखिन्छ। आफ्नो क्षेत्रमा प्रगति मध्यम हुने देखिन्छ। प्रभुत्व बढाउन सफल भइने छ।

कन्या राशिः विद्यार्थीहरुका लागि पढाइको योग रहेको छ। चर्म रोग देखापरी स्वास्थमा बाधा आउन सक्छ। जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग छ। यात्रा गर्नु पर्दा दिनको पुर्वाद्र्धमै गर्नु होला।

तुला राशिः उन्नति प्रगति कम हुने देखिन्छ। व्यापार, व्यवसाय गर्नेलाई भने दिन ठीकै छ। स्वास्थ्यको विषयमा धन व्यय हुने समय छ। नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। यात्रामा फल प्राप्त योग छ।

वृश्चिक राशिः रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ। विद्यार्थीलाई पढाइ राम्रो छ। कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। व्यापार व्यवसायमा व्यय देखिन्छ। सँगीसँग मध्यम छ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ।

धनु राशिः स्वास्थ्यमा सामान्य बाधा देखिएला। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। वाणी प्रभाव बढ्ने छ। केही धन सन्चित हुने समय छ। वस्त्र सम्बन्धी व्यवसायमा व्यय गरेमा कार्यको उचित लाभ प्राप्त हुनेछ।

मकर राशिः स्वदेश तथा विदेश यात्राको योग रहेको छ। धन आर्जन हुने देखिन्छ। यात्राको योग रहेको छ। लामो यात्रामा प्रवेश नगर्नु होला। व्यापार, व्यवसायमा फल प्राप्तिको समय छ। धार्मिक कार्यमा रुचि देखिन्छ।

कुम्भ राशिः धार्मिक कार्यमा रुचि बढ्ने छ। उपलप्धिपूर्ण आर्थिक लाभ छ। व्यवसायमा वृद्धि हुने देखिन्छ। आफन्तबाट धन आउने छ। मित्रसँग वैचारिक मेलको योग रहेको छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

मीन राशिः दाजुभाइबीच प्रेम सद्भाव रहने छ। आर्थिक लाभमा केही बाधा हुने दिन रहेको छ। विद्यार्थीका लागि अध्ययनमा रुची बढ्ने छ। भूमि लाभको योग छ। मातृ प्रेम र पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
२०८३ कार्तिक २९, आइतबार