काठमाण्डौः सत्तारुढ दल नेपाली कांग्रेसको थारु संघको केन्द्रीय कार्यसमितिमा १७८ जना मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले शिवनारायण महतो ‘गुरौ’ को अध्यक्षतामा नेपाल थारु संघ केन्द्रीय तदर्थ कार्यसमितिमा १७८ सदस्यहरु मनोनयन गरेका छन् ।
देउवाले केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा देहायका व्यक्तिहरुलाई आइतबार मनोनयन गरेका हुन् ।
हेर्नुहोस मनोनयन गरिएका सदस्यहरुको विवरणः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया