असार २८, २०८२ शनिबार July 12, 2025

यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

युएईमा हुने एसिया कपका लागी शनिवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली बन्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको टोली घोषणा भएको छ ।

एसियन क्रिकेट काउन्सिलले युएईमा हुने एसिया कपका लागी शनिवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुँदै छ ।

हेमन्त धामी (कप्तान) नरेन साउद, रोशन विश्वकर्मा, अर्जनु कुमाल, युनिस विक्रम सिंह ठकुरी, विपिन कुमार महतो, आकाश त्रिपाठी, नरेन भट्ट, अपराजित पौडेल, उत्तम रंगु थापा मगर, सन्तोष यादव, अभिषेक तिवारी, मयन यादव, युवराज खत्री र रन्जित कुमार नेपाली टोली रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया