कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

परराष्ट्र मन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने सरकारको निर्णय

प्रधानमन्त्री ओलीको भ्रमणको पूर्वतयारीका लागि मंसिर १३ गते चीन जाँदै परराष्ट्रमन्त्री राणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

परराष्ट्र मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि मंसिर १३ गतेदेखि १५ गतेसम्म चीन जान लागेकी हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया