मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

स्पेनिस ला लिगा : रियाल मड्रिड एथ्लेटिको क्लबसँग २–१ ले पराजित

बार्सिलोना ३७ अंकसहित शीर्ष स्थानमा यथावत्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हेटौँडा । केलियन एम्बाप्पेले पेनाल्टी मिस गर्दा स्पेनिस ला लिगामा रियाल मड्रिड एथ्लेटिको क्लबसँग २–१ ले पराजित भएको छ ।

एथलेटिक मड्रिडको घरेलु मैदानमा भएको खेलमा रियल २–१ ले पराजित भएको हो ।

घरेलु टोली एथ्लेटिकोको जितमा एलेक्स बेरेन्गुए र गोर्का गुरुजेताले गोल गरेका हुन् । रियालको लागि जुड वेलिंघमले एक गोल फर्काए ।

खेलको ६८औँ एम्बाप्पेको पेनाल्टी एथ्लेटिकाको गोलकिपर जुलेनले रोकेका थिए ।

हारपछि रियालले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाउने अवसर चुकायो । रियालको १५ खेलबाट ३३ अंक छ । बार्सिलोना ३७ अंकसहित शीर्ष स्थानमा यथावत् छ । एथ्लेटिको २९ अंकसहित चौथो स्थानमा उक्लियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधिनी एकादशीमा कांग्रेस सभापति गगन थापाको शुभकामना
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार