काठमाण्डौंः नेकपा एमालेको सचिवालयको बैठक आज बस्दैछ ।
बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्नेछ ।
आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचनको परिणामपछीको अवस्था लगायतका विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया