श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पत्रकार महासंघमा बागी उठेका रमेश विष्टसहित १३ जना युनियनबाट २ जना चौतारीबाट निष्कासित

प्रेस सेन्टरसहित अन्य संगठनको समर्थनमा अध्यक्षमा उम्मेदवार बनेपछि विष्टमाथी प्रेश युनियनको डण्डा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनले गरेको निर्णयविरुद्ध जाने १३ जनालाई नेपाल प्रेस युनियनले निष्कासित गरेको छ ।

महासंघको अध्यक्षमा युनियनले प्रेस चौतारीलाई समर्थन गरेपछि महासंघका पूर्व कार्यवाहक अध्यक्ष रमेश विष्टले बागी उम्मेदवारी दिएका थिए । बागी उम्मेदवारी दिने विष्टसहित १३ जनालाई युनियनले ४ वर्षका लागि निष्कासित गरेको हो ।

संगठनको निर्णय विपरित माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरसहित अन्य संगठनको समर्थनमा अध्यक्षमा उम्मेदवार बनेपछि विष्टलाई युनियनले कारवाही गरेको हो।

निष्काशित हुनेहरुमा विष्टसहित विकास कार्की, श्वीजन झा, माधव दुलाल, अमृत बाँस्तोला, यदुनाथ बन्जरा, मिन बम, राम धामी, राजु खराल, मिनराज गौतम, नारायण खडका र धुब रावल रहेका छन्। यसैगरी प्रेश चौतारीले पनि दुई जनालाइ निष्कासन गरेको जनाएको छ ।

May be an image of text

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार