कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नेपाल प्रहरीका दुई डिआइजी एआईजीमा बढुवा सिफारिस

दुर्गा सिंह र भरत बहादुर बोहोरा सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गृह मन्त्रालयले नेपाल प्रहरीको जनपद प्रहरी समूहअन्तर्गत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा दुई जनाको बढुवा सिफारिस गरिएको छ ।

बढुवा समितिको बैठकले एआईजीमा दुर्गा सिंह र भरत बहादुर बोहोरालाई सिफारिस गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया