असार २६, २०८२ बिहिबार July 10, 2025

एनपीएल : कर्णाली र जनकपुर फाइनल प्रवेशका लागि भिड्दै

दुवै टोली जित्नैपर्ने दबाबका साथ मैदान उत्रिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरअन्तर्गत आज जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो क्वालियफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित जनकपुर आजको खेल जित्दै फाइनल प्रवेश गर्न चाहन्छ ।

त्यस्तै एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गरेको कर्णाली याक्स पनि आजको खेल जित्दै फाइनल प्रवेश गर्न चाहन्छ । दुवै टोली जित्नैपर्ने दबाबका साथ मैदान उत्रिँदैछन् । खेल मध्यान्ह सवा १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार