असार २५, २०८२ बुधबार July 9, 2025

एलिट कप खेल्ने चारै टिमले घोषणा गर्‍यो १५ सदस्यीय टोली, भोलि उद्घाटन खेल हुने

प्रतियोगिताको उद्घाटन खेलमा भोलि विहान मधेश प्रदेश र बागमती प्रदेशबीच जनकपुरमा खेल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : जय ट्रफी एलिट कप खेल्ने चारै टिमले आफ्नो अन्तिम १५ जनाको टोली घोषणा गरेका छन्।

त्रिभुवन आर्मी क्लबले शनिबार विहान टोली घोषणा गरेसँगै चारै टोलीले आफ्नो स्क्वायड घोषणा गरेको हो।त्रिभुवन आर्मी क्लब विनोद भण्डारीको कप्तानीले खेल्दै गर्दा नेपाल पुलि क्लब आरिफ शेख, मधेश प्रदेश हरि शंकर शाह र बागमती प्रदेश सन्दीप लामिछानेको कप्तानीमा खेल्दैछ।

भोलिदेखि सुरु हुने खेल राउन्ड रोबिनको आधारमा हुनेछ। अंकतालिकाको आधारमा शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछ। फाइनल माघ १ गतेदेखि ३ गतेसम्म हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा भोलि विहान मधेश प्रदेश र बागमती प्रदेशबीच जनकपुरमा खेल हुनेछ। भोलि नै वीरगञ्जको मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन्।

खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सबाट हुनेछ।

मधेश प्रदेशको टोली : हरि शंकर शाह(कप्तान), मयन यादव, साहिल पटेल, रुपेश सिंह, अभिषेक तिवारी, राजेश यादव, भुलवान साहनी, विशाल पटेल, हिमाशुं दत्त, प्रदिप पासवान, अरफुदीन रेन, रञ्जित कुमार, राहुल मण्डल, शैलेन्द्र शाह र निरज कुमार यादव

नेपाल पुलिसको टोली : आरिफ शेख(कप्तान), कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दीलिप नाथ, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, अर्जुन साउद र दिपक सेरला

बागमती प्रदेशको टोली : सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी

त्रिभुवन आर्मी क्लबको टोली : विनोद भण्डारी(कप्तान), भीम सार्की, साहब आलम, सोमपाल कामी, सुमित श्रेष्ठ, पवन कार्की, आकाश चन्द, सन्तोष कार्की, इमरान शेख, त्रितराज दास, बसीर अहमद, विवेककुमार यादव, नरेन साउद, दुर्गेस गुप्ता, कुशल मल्ल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार