असार २५, २०८२ बुधबार July 9, 2025

महिला त्रिकोणात्मक टी-२० सिरिजको घोषणा, यस्तो छ खेल तालिका

जनवरी ३० देखि फेब्रुअरी ८ सम्म हुने यो प्रतियोगितामा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी-२० सिरिजको घोषणा गरेको छ ।

काठमाडौँमा जनवरी ३० देखि फेब्रुअरी ८ सम्म हुने यो प्रतियोगितामा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी हुने भएका छन् ।

तीन देशले एक अर्कासहित ३-३ खेल खेल्ने छन् र शिर्ष दुई स्थानमा हुने देश फाइनलमा पुग्ने छन् । सिरिजको फाइनल खेल फेब्रुअरी ८ मा हुने छ । टियु अन्तर्राष्टिय क्रिकेट मैदानमा हुने यो सिरिज अपराहन्न सवा १२ बजेदेखि शुरु हुने छ ।

खेल तालिका: 

ad

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया