असार २३, २०८२ सोमबार July 7, 2025

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

आज संघीय संसद्‍को एक समितिको बैठक बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संघीय संसद्‍को सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ।

संघीय संसद्‍ सचिवालयका अनुसार सो बैठक बिहान ११:३० बजे सिंहदरबारस्थित कार्यालयमा बस्ने छ।

आजको बैठकमा राष्‍ट्रिय निकुञ्‍जहरुको नीतिगत समस्याको सम्बन्धमा निकुञ्‍ज प्रमुखसँग छलफल हुने कार्यसूची छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया