असार २३, २०८२ सोमबार July 7, 2025

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

पहिलो दिन शीर्ष नेताहरुले मन्तव्य दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ०७ माघ । कोशी प्रदेश सभाको छैंटौं हिउँदे अधिवेशन आज सोमबार दिउँसो २ बजेबाट सुरु हुनेछ।

प्रदेश सचिवालयका अनुसार, आजको बैठकमा पाँच विषयमा छलफल हुनेछ, जसमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेशी, सभामुखको आदेश अनुमोदन, र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेश गर्ने कार्यक्रम छ।

पहिलो दिन शीर्ष नेताहरुले मन्तव्य दिनेछन्। असोज ४ मा पाँचौं अधिवेशन समाप्त भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया