असार २३, २०८२ सोमबार July 7, 2025

उराँव लोक सांस्कृतिक कार्यक्रम सम्पन्न

उराँव विद्यार्थीद्धारा आफ्नो समुदायका विविधि सांस्कृतिक कार्यक्रम प्रस्तुत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इनरुवा (सुनसरी), २८ माघः सदरमुकाम इनरुवामा आइतबार दोस्रो उराँव लोक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानको योजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उराँव समुदायको जातीय कला संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताउनुभयो ।

त्यस अवसरमा भोक्राहा नरसिंह, इनरुवा, गढी, दुहबी, बर्जु, देवानगञ्ज, हरिनगर, बराहक्षेत्रका साथै मोरङका विराटनगर, बुढीगङ्गा, सुन्दहरैचा, पथरी शनिश्चरे, कटहरी र उदयपुरको बेलका नगरपालिकाका उराँव विद्यार्थीले आफ्नो समुदायका विविधि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार