असार २४, २०८२ मंगलबार July 8, 2025

क्रिकेट प्रशिक्षकका लागि आवेदन खुला

प्रशिक्षक बन्न कम्तिमा  ईसिबी वा सिए बाट लेभल ३ को कोर्स पार गरेको हुनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका लागि शनिबार आवेदन खुला गरेको हो । इच्छुक प्रशिक्षकले फागुन १६ गतेसम्म आवेदन दिने सक्नेछन् ।

क्यानले प्रशिक्षक बन्न कम्तिमा  ईसिबी वा सिए बाट लेभल ३ को कोर्स पार गरेको हुनुपर्ने उल्लेख गरेको छ । यस्तै कम्तिमा पाँच वर्ष व्यवसायीयक रुपमा प्रशिक्षणको अनुभव भएको, क्रिकेट कल्चर तथा एसोसिएट राष्ट्रको ओडिआई साईकलबारे जानकार भएको हुनुपने पनि उल्लेख छ ।

मुख्य प्रशिक्षम मोन्टी देसाईको दुई वर्षे कार्यकाल सकिएसँगै मोन्टीसँग नयाँ सम्झौता नगर्ने क्यानको निर्णयसँगै क्रिमेट प्रशिक्षक पद रिक्त रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार