असार २४, २०८२ मंगलबार July 8, 2025

युइएफए च्याम्पियन्स लिग : इन्टर मिलानले डच क्लब फेयनूर्डलाई २-१ ले हरायो

इन्टर मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा इन्टर मिलानले डच क्लब फेयनूर्डलाई २-१ ले पराजित गरेको थियो ।

योसहित इन्टर मिलानले पहिलो लिगमा २-० को अग्रताको आधारमा समग्रमा ४-१ गोल अन्तरको नतिजासहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । यस खेलमा इन्टर मिलानको जितमा मार्कस थुराम र हकन कल्हानोग्लुले एक एक गोल गरेका थिए । त्यस्तै फेयनूर्डका लागि एक गोल जाकुब मोडेरले गरेका थिए ।

यो हारसहित फेयनूर्डको यस सिजनमा च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ । अब क्वाटरफाइनलमा इन्टर मिलानले जर्मनी क्लब बायर्न म्युनिखको सामना गर्ने छ । र क्वाटरफाइनलका खेलको पहिलो लिग अप्रिल ८ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार