कार्तिक २९, २०८३ आइतबार November 15, 2026

इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधामन्त्रीले हिन्दूलाई दिए होलीको शुभकामना

रङको यो पर्व वसन्तको आगमन र प्रेमको प्रतीक रहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यसअघिका प्रधानमन्त्रीहरुभन्दा फरक देखिँदै हिन्दू धर्मावलम्बीको पर्व ‘होली’का अवसरमा शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै रङको यो पर्व वसन्तको आगमन र प्रेमको प्रतीक रहेको उल्लेख गरेका छन् । यसअघि पाकिस्तामा हिन्दूहरुको पर्वमा यसरी शुभकामना दिने प्रचलन विरलै थियो ।

प्रधानमन्त्री सरिफले पाकिस्तानमा रहेका हिन्दू धर्मावलम्बीलाई विशेष शुभकामना व्यक्त गर्दै यो पर्वले तपाईंहरूको जीवनलाई खुसी, स्वास्थ्य, सफलता र समृद्धिले भरोस् भन्ने कामना गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार