कार्तिक २५, २०८३ बुधबार November 11, 2026

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने

गोरखनाथ र मनकामना दर्शन गर्ने कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् ।

गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजार्चना गर्न उनी गोरखा जान लागेका हुन् ।

बुधबार सम्बाद सचिव डा.फणीराज पाठकले एक सूचना जारी गर्दै पूर्वराजा शाह यसैसाता गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जाने जनाएको हो ।

May be an image of ‎text that says '‎वीर सम्बाद सचिवालयको सूचना श्री महाराजाधिराज ज्ञानेन्द्र बिक्रम शाहदेव गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गरिबक्सन यसै हप्ता गोरखा सवारी होइबक्संदैछ। डा. फणिराज पाठक मिति २०5१ साल चैत्र ل गते सम्बाद सचिब‎'‎

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार