मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

नेपाल सुपर लिगमा काठमाडौंको पहिलो जित

जितसँगै काठमाडौँ अङ्क तालिकाको तेस्रो नम्बरमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा काठमाडौँ रेजर्सले पहिलो जीत निकालेको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाडौँले बुटवल लुम्बिनी एफसीमाथि १–० को जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

काठमाडौँका लागि अमाडु डिओपले खेलको ८९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै काठमाडौँ अङ्क तालिकाको तेस्रो नम्बरमा उक्लिएको छ ।

यसअघिका दुई खेलमा बराबरी र एक खेलमा हार भोगेको काठमाडौँ ५ अङ्कसहित तेस्रो नम्बरमा उक्लिएको हो । बुटवल भने अङ्क तालिकाको अन्तिममा छ । बुटवल चार खेलमध्ये एक खेलमा बराबरी र तीन खेलमा पराजित भएको थिया ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार