असार २३, २०८२ सोमबार July 7, 2025

इङ्लिस प्रिमियर लिग : लिभरपुलले सिटीलाई १-० गोल अन्तरले हरायो

उपाधि नजिक पुग्यो लिभरपुल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिएल) मा आफ्नो विजयी यात्रा जारी राख्दै लिग लिडर लिभरपुल उपाधि नजिक पुगेको छ ।

अब उसलाई उपाधिको लागि एक जितको मात्र आवश्यक रहेको छ । आइतबार राती भएको खेलमा लेस्टर सिटीलाई १-० ले पराजित गर्दै लिभरपुलले उपाधि अभियानलाई थप मजबुत बनाएको हो ।

खेलको ७६ औँ मिनेटमा एलेकजेन्डर अर्नेल्डले गोल गर्दै टिमलाई जित दिलाए ।

गएराति नै भएको अन्य खेलमा दोस्रो स्थानको आर्सनलले पनि जित निकाल्दै आफूलाई उपाधि होडमा कायम राखेको छ ।

रेलिगेसन जोनमा रहेको इस्विच टाउनलाई ४-१ ले पराजित गर्दै आर्सनलले पनि उपाधि होड कायम राखेको हो । यो सँगै ३३ चरणको खेलबाट लिभरपुलको ७९ अङ्क पुगेको छ भने समान खेलबाट आर्सनलको ६६ अङ्क छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार